सुरक्षित मेकरस्पेस नेपालीमा अनलाइन सुरक्षा कोर्स

आउनुहोस्, सुरक्षित 'मेकर' बनौं!
सृजनात्मक संसारको केन्द्रमा तपाईंलाई स्वागत छ। यो ५ कडीको विशेष शृङ्खला तपाईंलाई एक जिज्ञासु सुरुवातीबाट जिम्मेवार निर्माता (Maker) बनाउनका लागि तयार पारिएको हो। हामी यहाँ 'मेकर कल्चर' लाई गहिराइबाट बुझ्नेछौँ, जहाँ हाम्रो मूल मन्त्र हुनेछ - "सोच्नुहोस्, योजना बनाउनुहोस् र निर्माण गर्नुहोस्।" कुनै पनि काम गर्दा सुरक्षालाई प्राथमिकता दिनु नै हाम्रो समुदायलाई अघि बढाउने आधार हो। व्यक्तिगत सुरक्षा उपकरण (PPE) को प्रयोग, मेसिन चलाउने सावधानी, बिजुली र आगलागीबाट बच्ने उपायदेखि लिएर आपतकालीन प्राथमिक उपचारसम्म - हामी ती सबै बानीहरूको चर्चा गर्नेछौँ जुन हरेक मेकरका लागि अनिवार्य छ। तपाईंले पहिलो पटक औजार समात्दै हुनुहुन्छ वा सयौँ पटक, सधैं सम्झनुहोस्: असल सिर्जनाको सुरुवात सुरक्षाको चेतबाट हुन्छ।
Free Course
Curriculum
कोर्स परिचय: आउनुहोस्, सुरक्षित मेकर बनौँ 🔒
- कोर्स परिचय: आउनुहोस्, सुरक्षित मेकर बनौँLocked
- Quiz: प्रि-क्विज सेफ मेकरस्पेसLocked
Module 1 मेकरस्पेस, मेकिङ्गको संस्कृति र सुरक्षा संस्कृति 🔒
- मेकर्सपेस, निर्माणको संस्कृति र सुरक्षा संस्कृतिको परिचयLocked
- Quiz: सुरक्षित मेकरस्पेस क्विज १Locked
Module 2 व्यक्तिगत सुरक्षा उपकरण वा (PPE) पी.पी.ई. 🔒
- PPE (व्यक्तिगत सुरक्षा उपकरण) को परिचय र यसको महत्त्वLocked
- Quiz: सुरक्षित मेकरस्पेस क्विज २Locked
Module 3 मेसिन तथा उपकरण सुरक्षा 🔒
- मेसिन र औजार सुरक्षाको महत्त्वLocked
- Quiz: सुरक्षित मेकरस्पेस क्विज ३Locked
Module 4 विद्युतीय र आगलागी सुरक्षा 🔒
- विद्युतीय र आगलागी सुरक्षाको बुझाइLocked
- Quiz: सुरक्षित मेकरस्पेस क्विज ४Locked
Module 5 आपतकालीन प्राथमिक उपचार र आपतकालीन सम्पर्कहरू 🔒
- प्राथमिक उपचार र आपतकालीन सम्पर्कहरूLocked
- Quiz: 5 MakerspaceLocked
प्रमाणपत्र लिन तयार हुनुहुन्छ? 🔒
- प्रमाणपत्र लिन तयार हुनुहुन्छ?Locked
- Quiz: सेफ मेकरस्पेस : पोस्ट क्विज नेपालीLocked